गाई छानामाथि चढेपछि अन्य जनावर कराउन थाले भने उक्त गाई भने निश्चिन्त चिप्लो छानामा ओहोर दोहोर गर्दै थियो । गाई छानामा चढेको दृष्य हेर्न मानिसहरुको भिड नै लागेको थियो । यस्तो त कहिल्यै पनि देखेको थिइन- एक प्रत्यक्षदर्शीले भने ।
केहीबेर सम्म छानामा ओहोर दोहोर गरेको गाई दुहुने बेला भएपछि भने गोठमा फर्किएको थियो । गोठका मालिक ड्युटर मुलरले यो गाई अचम्मको रहेको बताए ।छानाबाट झार्न अनेक प्रयास गर्दा नसकेको बताउँदै उनले गाई आफै नआएको भए आफ्नो केही उपाय नलाग्ने बताए ।एजेन्सीको सहयोगमा ।


.png)

0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!