Headlines News :
Home » » विर्य चोदै बेच्ने तीन दिदी बहिनी प्रहरी फन्दामा

विर्य चोदै बेच्ने तीन दिदी बहिनी प्रहरी फन्दामा

मानिसहरुले धनको लोभमा कुनै न कुनै प्रलोभनमा केही धन सम्पत्ति चोरेको कुरा त सामान्य रुपमा सुनिदै आएको कुरो हो । तर एक यस्तो घटना भएको छ कि मान्छेले अझ तीन दिदी बहिनीले यौन सम्पर्क बाट आएको बिर्यको व्यापार गर्ने गरेका छन् । सुन्दा पनि अचम्म तर जिम्बाबेमा यस्तै एउटा घटना भएको छ । यी दिदी बहिनीले एक पुरुषमाथि जवर्जस्ती बलत्कार गरी उसको विर्य चोरेको आरोपमा तीन जना यौन उन्मत्त महिलालाई प्रहरीले पक्रेको बताएको छ । विर्य चोरी र पुरुष बलात्कारमा सघाउने अर्का एक जना पुरुष समेत प्रहरीले पक्राउ गरेको छ । पीडित पक्षका वकिल माइकल रेजाका अनुसार, गएको मार्च महिनामा यी तीनजना महिलाले १९ वर्षका युवकलाई गाडिमा लिफ्ट दिएका थिए । गाडीमा चढाएपछि उनीहरुले त्यो युवकलाई आफुहरुलाई पालैपालो सेक्स गर्न भनेका थिए । ति युवकले पनि भने अनुसार नै गरे तर अचम्म के छ भने यिनीहरुको कार दुर्घटना भयो र दुर्घटना हुँदा प्रहरीले कार भित्र कन्डम भेटाएको थियो । यसैको आधारमा अनुसन्धान गर्दा उनीहरुले पुरुषमाथि बलात्कार गर्ने विर्य जम्मा गर्दै त्यसलाई बेच्ने गरेको रहस्य खुलेको हो । प्रयोग गरिसकेको अवस्थामा उक्त कार भित्र ३१ वटा कन्मड भेटिएको थियो । सोधपुछ पश्चात उनीहरुलाई प्रहरीले नियन्त्रनमा लिइएको थियो ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts