Headlines News :
Home » » यौन आनन्द लिन युवती मारेर खाने पुरुष पक्राउ

यौन आनन्द लिन युवती मारेर खाने पुरुष पक्राउ

एजेन्सी । मानिसहरुका यौन आनन्द लिन हरेक उपायहरु अपनाउने गर्दछन् । यौन आनन्द लिन विभिन्न सेक्स उपकरणहरु प्रयोग गर्नेदेखि अश्लील साइड तथा पोस्टरहरु हेर्ने गरेका कुरा त हामीले सुनेकै हौ । तर बेलायतमा यौन आनन्द लिन अनौठो हर्कत गर्ने एक ५७ वर्षीय पुरुष पक्राउ परेका छन् । बेलायतका ति पुरुष नर्सलाई ६ वर्षको उमेरदेखि यौन आनन्द लिनका लागि युवतीहरु मारेर खाने गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । वृद्धावस्थातिर ढल्कदै गरेका डेल बोलिंगरमाथि पछिल्लो समय एक १४ वर्षीय किशोरीलाई जालमा फसाएर मार्ने र खाने योजना बनाएको आरोपमा पक्राउ गरिएको हो । सो मुद्धा स्थानीय कैंटरबरी क्राउन अदालतमा सुनुवाई भइरहेको र उनले प्रहरीसँगको बयानमा आफूले बाल्यकालदेखि नै युवतीहरुलाई पकाएर खाने गरेको स्वीकार गर्दै यसमा आफ्नी आमाको उग्र व्यवहार जिम्मेवार रहेको जनाएका छन् । तर उनले पछिल्लो समयमा १४ वर्षीय किशोरीलाई जालमा फसाउँन खोजेको र भेटेको भन्ने आरोपको भने खण्डन गरेका छन् । उनलाई गतवर्ष फेब्रुअरीमा प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
Share this article :

1 comment:

  1. How to use the Bet365 Casino site to earn points - Chasing
    Use the Bet365 Casino App to earn points from the casino. How to use the Bet365 Casino App to earn points from the casino. How to use the Bet365 메리트 카지노 쿠폰 Casino 카지노사이트 App to earn points from the casino. How to use the Bet365 Casino febcasino App to earn points from the casino. How to use the Bet365 Casino App to earn points from the casino. How to use the Bet365 Casino App to earn points from the casino. Sportsbook Bonuses and Promotions — › Casino › Casino

    ReplyDelete

Popular Posts