काठमाडौं ।
साउदी अरवमा सुन्दै अनौठो लाग्ने घटना भएको छ । सुन्दै अचम्म लाग्ने एक घटनामा गधाले आफूलाई बलात्कार गर्न खोज्ने शेखको हत्या गरेको हो ।
साउदी अरवको एक समाचार साइटका अनुसार गधासँग दुष्कर्म गर्न खोज्दा शेकलाई गधाले लात्तीले हानेर मारेको थियो ।
ब्यवहारबाट क्रुद्ध बनेको गधाले शेखको छातीमा तीन पटक र एक पटक अनुहारमा लात्ती प्रहार गरेको समाचारमा जनाइएको छ ।
पुलिसले घटनास्थलमा गधा नजिकै ती पुरुषको मृत शरीर फेला पारेको जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा ती पुरुषले गधासँग जवर्जस्ती गरेको पुष्टी भएको समेत समाचारमा उल्लेख छ ।
0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!