Headlines News :
Home » » मुटु कमजोर हुनेले नहेर्नुहोस् गेल पाइपलाइन अग्निकाण्डका यी तस्बिरहरु -

मुटु कमजोर हुनेले नहेर्नुहोस् गेल पाइपलाइन अग्निकाण्डका यी तस्बिरहरु -

हैदराबाद (एजेन्सी)– आन्द्र प्रदेशको गोदावरी जिल्लाको नगराम गाऊँमा गेलको ग्याँस पाइपलाइन फुटेका कारण १४ मानिसहरुको मृत्यु भएको थियो । यो भयावह घटनामा गाऊँको एक ठूलो इलाका आगोको चपेटामा परेको थियो । १४ जना मानिसहरु, झुप्रै झुपडी, नरिवलका रुख, कुखुराहरु र अन्य पंक्षी आगोमा डढेका थिए । यो भयानका घटनाका तस्बिरहरु हेर्नुहोस् । नोटः मुटु कमजोर भएका मानिसहरुले तलका फोटोहरु नहेर्नुहुन अनुरोध गर्दछौँ । - रातो पाटि
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts