मृतकमा धादिङ पात्लेखाल्टेका २४ वर्षीय गोविन्द गिरी रहेको प्रहरी नायव उपरीक्षक केदार रजौरेले बताए । उनी रेलिङमा अडेस लगाएर बसेका थिए ।
ग १ ख ३८८६ नम्बरको मिनी बस चोकमा बनाईएको रेलिङ भाँचेर अगाडि रहेको ओपिन्द्र कल्याण कपडा पसलको सट्टर समेत छेडेर भित्र पसेको थियो । पसल खुलीसकेको थिएन । बसले पार्किङमा रहेका एक मोटरसाईकल र स्कुटर पनि क्षति पुर्याएको छ ।



0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!