काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा आयोजकले यस्तो जानकारी दिएको हो । एचआइभी एड्स र ड्रक्सले समाजलाई आक्रान्त पार्दै गएकाले यस बिषयमा सचेतना जगाउन यो सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । ‘मेरो नेपाल फाउण्डेशन’ले कार्यक्रम आयोजना गर्न लागेको हो । दिउँसो १ बजेबाट सुरु हुने कार्यक्रम बेलुकी ८ बजेसम्म चल्नेछ ।
आयोजकले राष्ट्रपति डाक्टर रामवरण यादवलाई प्रमुख अतिथीको रुपमा निम्त्याउने प्रयास भैरहेको जनाएको छ । कार्यक्रममा दर्शकले निःशुल्क प्रवेश पाउनेछन् । source : onlinekhabar



0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!