Headlines News :
Home » » अन्तिम संस्कारका बेला ३ बर्षकी बालिका बिउँतिएपछि ! (भिडियो सहित)

अन्तिम संस्कारका बेला ३ बर्षकी बालिका बिउँतिएपछि ! (भिडियो सहित)

मनिला, फिलीपिन्समा एक अचम्मको घटना घटेको छ । यहाँकी एक तीन बर्षकी बालिका जसलाइ डक्टरहरूले मृत भनि घोषित गरिएको थियो । उनी अन्तिम संस्कारका बेला बिउँतिएपछि यस घटनाले निकै चर्चा पाएको छ ।ती बच्चीलाइ जब अन्तिम संस्कारका लागी समाधिस्थ गर्नका लागी ताबुतमा राखिँदै थियो, त्यस क्रममा उनी बिउँझिन । त्यस क्रममा ती बालिकाका एक छिमेकीले उनको शिर केही हल्लिएको देखेपछि यो कार्य रोकेका थिए ।त्यहाँ उपस्थित एक अन्य व्यक्तिले ती बच्चीको पल्स चेक गरेपछि उनी जिवितै रहेको पाएका थिए । त्यसपछि उनलाइ तुरून्तै ताबूतबाट निकालिएको थियो । ती बच्चीको अन्तिम संस्कार हुँदै गर्दा बिउँतिएको घटनालाइ त्यहिं रहेका एक ब्यक्तिले भिडियो बनाएर यू-ट्यूबमा शेयर गरेका थिए । त्यसपछि यस घटनाले निकै चर्चा पाएको छ ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts