Headlines News :
Home » » बच्चालाई ४ किङ कोव्राले घेरेपछि .....(भिडियो सहित)

बच्चालाई ४ किङ कोव्राले घेरेपछि .....(भिडियो सहित)

कोव्रा सबै भन्दा विषालु सर्प मानिन्छ । कोव्राले एक पटक टोक्दा हात्ति पनि मर्ने बताइन्छ । यसको विष अत्याधिक खतरनाक हुने विज्ञहरु बताउँछन् । कुनै मानिस कोव्राको नजिक परेमा यो सर्पले १८ फुटको उचाइ सम्म उफ्रेर आक्रमण गर्न सक्छ । यो भिडियो हेर्दा तपाइँको समेत जिउ सिरिङ्ग हुन्छ । यो प्रकृतिकरुपमा कोव्राको ब्यवहार भन्दा पुरै फरक छ ।
यो भिडियोमा एक बच्चा सुतिरहेको छ । जसको सुरक्षा चार बटा किङ कोव्रा सर्पले गरिरहेका छन् । बच्चा सुतिरहेको पलङको चारै कुनामा किङ कोव्रा फणा उठाएर बसिरहेको देखिन्छ । हेर्नुस् भिडियो यदि कोही बच्चाको नजिक परेमा यी सर्पले आक्रमण गर्ने निश्चित छ । तर यो भिडियो कस्ले कहाँ खिचेको हो । यो बच्चा कहाँको हो भन्ने समेत खुल्न सकेको छैन । किङ कोव्रा यस्तो सर्प हो जस्ले गुड बनाएर फूल पार्छ र आफ्ना अण्डाको सुरक्षा गर्छ ।\
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts