Headlines News :
Home » » टेरिया झापामा, बाजागाजासहित सम्मान

टेरिया झापामा, बाजागाजासहित सम्मान

२३ असार, झापा ।  भारतीय टेलिभिजन च्यानल जिटिभीको रियालिटी सो डान्स इन्डिया डान्स (डिआइडी) मा उपाधी जित्न सफल ११ वर्षिया तेरिया फौजा मगर लाई झापामा भव्य स्वागत गरिएको छ ।
for jhapa
<झापाको भद्रपुर विमानस्थलमा टेरियालाई स्वागत गर्दै । तस्विर रासस झापाकोसुरुङ्गा जेसीजको आयोजना भोलि हुने सम्मान तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन उनी झापा पुगेकी हुन् तेरियाको साथमा उनकी आमा अनिता, नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष जगत पोखरेल लगायत ६ जनाको टोली बुद्ध एयरको विमानबाट झापा पुगेका हुन् ।
 भोली हुने कार्यक्रममा तेरियालाई स्थानीय होटल डिलाइटबाट बाजागाजाका साथ कार्यक्रम स्थलसम्म लगिनेछ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts