Headlines News :
Home » » को हुन यी ‘रहस्यमयी’ पैदल यात्रु

को हुन यी ‘रहस्यमयी’ पैदल यात्रु

कोही स्थानीय भन्छन त्यो कालो लगाउने ‘भुत’ हो । तर उ आफ्नै गन्तब्यमा हिडीरहेको छ । सारा सोसलमिडिया देखि अमेरिकन सरकार र सारा संसारलाई लाई नै अचम्ममा पारीरहेछ यो ‘रहस्यमयी’ पैदल यात्रुले । यी महिला एउटा बस्त्र(कालो) मात्र लगाईं हजारौं माइल यात्रा गरीरहेकी छीन । उनले कसैलाई आक्रमण तथा गाली गर्ने किसिमका काम पनी गरेकी छैनन तर ऊनि न बोल्छिन, न अरुले जिस्काए , फोटो-भिडियो खिचे प्रतिक्रिया दिन्छिन ? उनिबारे सोसल मिडिया र इलेक्ट्रोनिक मिडियामा पनी बहस शुरू भएको छ, आखिर ऊनि आफ्नो के उदेश्यको निम्ति यात्रा गरिरहेकी छीन ? उनि अर्थात ती कालो बस्त्रधारी महिला आलाबामा देखि भर्जिनिया तर्फ हिडीरहेको बीबीसीले भिडियो सार्बजनिक गरेको छ ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts