केही समय अघि Economic Daily News मा सार्वजनिक रिपोर्टका अनुसार आईफोन 6 को साइज ५ दशमलव ५ र ४ दशमलव ७ गरी दुई वटा भर्सनमा हुनेछ । यसको उत्पादन शुरुमै ८ करोड प्रति उत्पादन गरिँदैछ । एप्पलले यसै वर्ष आफ्नो नयाँ अपरेटिङ सिष्टम ios 8 लन्च गरिसकेको छ । आईफोन 6 मा यही ios 8 सिस्टम प्रयोग गरिने छ । यसले भिजुअलमा फरक देखाउँछ ।
आईफोन 6 मा प्रयोग भएको ios 8 को हेल्थ फीचर ओएस समेत रहेको बताइएको छ । प्रयोगकर्ताको स्वास्थ्यको ख्याल राख्ने हेल्थबुक यसमा छ । स्वास्थ्य सम्बन्धी जानकारी दिने यो फिचरले प्रयोगकर्तालाई सचेत तुल्याउने छ । आईफोन 6 को मोडलमा स्क्रिन प्रोटेक्सन सिष्टम प्रभावकारी हुने ५ भने यसमा फिङ्ग्र प्रिन्ट सेन्सर समेत हुने बताइएको छ ।




0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!