Headlines News :
Home » » अब शाकाहारी अन्डा रुखबाटै फल्ने

अब शाकाहारी अन्डा रुखबाटै फल्ने

विश्वमा दिनानुदिन नयाँ नयाँ आविस्कार हुने क्रम चलिरहेको छ यसै क्रममा हालै मात्र अमेरिकी एक कम्पनीले शाकाहारी अण्डा उत्पादन गरेर दुनियालाई चकित बनाएको छ । जसले शाकाहारी मानिसहरूका लागी भने निकै खुसी ल्याएको छ । कम्पनीका अनुसार यो कृत्रिम अण्डालाइ पुर्ण रूपमा बनस्पतिबाटै फलईएको हो । कम्पनीले सफलतापूर्वक फक्स मेयोनेज र अन्य प्रकारका बेक्ड चिजहरूलाइ मिलाएर अण्डाको सब्सिट्यूट तयार गरेको दावी गरेको छ । यो अण्डा निकै साधारण तरीकाबाट बनाइएको छ तर मटरको अद्भुत प्रजातिहरू,तथा अन्य ११ वटा बिरूवाहरू मिलाएर तयार गरिएको छ । फक्सन्यूज डट कमले कम्पनीका सीईओ जोश टेटरिक लाइ उद्धृत गर्दै यो कुराको जनाकारी दिएको हो । यो आविस्कार संगै साकाहारी मानिसहरुले पनि अन्डामा पाउने तत्वबाट बन्चित हुनु पर्ने बध्यता हटेको छ
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts