अलेक्जेन्डर आफ्नो हिपको विकृत हड्डीबाट निकै तनावमा थिए । यो हड्डीका कारण उनी राम्रोसँग हिँड्न सक्दैनथे । उनी ह्विलचेयरमा हिँड्ने गर्दथे । चार वर्ष पहिले उनले त्यो हड्डीको अप्रेसन गरे । अप्रेसनपछि आएको त्यो हड्डी र त्यसमा भएको मासुको मदतले आर्ट बनाउने मनसाय उनले डाक्टरहरुसमक्ष्म पोखे र त्यसलाई घरमा ल्याए । घरमा ल्याइएका मासु र हड्डीलाई जब उनले काटे तब उनको मनसाय नै बदलियो । आफ्नो मासुको स्वाद चाख्ने यो नै एकमात्र मौका भएकाले हिपको मासु आलुसँग मिसाएर पकाए अनि खाए । चारवर्षको घटना अहिले खुलासा गरेपनि उनलाई यसको कुनै पनि पछुतो भएको देखिँदैन । आजकाल उनी आफ्नो आर्टको प्रदर्शन गर्नमा नै व्यस्त छन् ।
आफ्नै मासु आफैले खाने व्यक्ति

Labels:
समाचार

0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!