Headlines News :
Home » » डल्फिनसँग सम्भोग गरिन यी महिलाले

डल्फिनसँग सम्भोग गरिन यी महिलाले

एजेन्सी । अमेरिकी पशु अनुसन्धानकर्ता मार्गरेट होबे लोभाटले आफूले डल्फिनसँग शारिरीक यौन सम्बन्ध राखेको खुलासा गरेकी छिन् । डल्फिनलाई अंग्रेजी बोल्न सिकाउने जिम्मेवारीका साथ भर्जिन आयल्याण्डमा कार्यरत उनले वैज्ञानिक परीक्षणका क्रममा डल्फिनसँग भावनात्मक तथा भौतिक सम्बन्ध कायम भएको खुलाएकी हुन् । सन् ११६० को दशकमा अमेरिकी अन्तरिक्ष संस्था नासाले खर्च बेहोरेको एक वैज्ञानिक परीक्षणमा आवद्ध हुना डल्फिनसँग सम्भोग गरेकी उनले बताइन् । डल्फिन र उनीबीचको प्रेम घनिष्ट हुँदैजाँदा शारिरीक सम्बन्ध कायम भएको उनको दावी छ । पिटर नाम गरेको सो डल्फिनको प्रशंसा गर्दै उनले पिटर एकदमे भद्र रहेको समेत बताउक िछिन् । उनले भनेकी छिन्, ‘हामीबीच सहज रुपमा रोमान्स सम्पन्न हुन्थ्यो ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts