Headlines News :
Home » » ४ सय भन्दा बढी तेल ट्याङकरहरुमा तालिवान लडाकुद्वारा रकेट आक्रमण

४ सय भन्दा बढी तेल ट्याङकरहरुमा तालिवान लडाकुद्वारा रकेट आक्रमण

शुक्रवार राती भएको आक्रमणबाट कनुै मानवीय क्षति भए नभएकोबारे भने स्पष्ट नभएको बीबीसीले जनाएको छ ।

तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा लिन अग्नी नियन्त्रकहरुलाई शनिवार विहानसम्म लागेको अफगान अधिकारीहरुले जनाएका छन् ।

आक्रमणको समयमा पार्किङमा राखिएका ट्रयांकरहरुमा नेटो सेनाका लागि इन्धन लगिंदै थियो ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts