Headlines News :
Home » » जर्मनिसंग जवर्जस्ती यौन सम्पर्क गर्ने अमेरिकी पक्राउ

जर्मनिसंग जवर्जस्ती यौन सम्पर्क गर्ने अमेरिकी पक्राउ

काठमाडौं । जर्मन युवतीसँग जर्वजस्ती यौन सम्पर्क गरेको अभियोगमा ५६ बर्षीय अमेरिकी नागरिक जोहन भिन्टेन्ट बेलेज्जालाई प्रहरीले पक्राउ गरेको छ ।

युवतीको उजुरीको अधारमा प्रहरीले काठमाडौं महानगरपालिका ६ बौद्ध स्थित ग्रीन होटलको कोठा नम्बर ३०१ मा बस्दै आएका उनलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त बौद्धका अनुसार सो होटलको कोठा नम्वर ३०१ माबस्दै आएका न्यूयोर्क निवासी ५६ बर्षीय जोहनले असार २१ गते बेलुका साँढे ४ बजे जर्बजस्ती गरेको ४७ बर्षीया जर्मनी युवतीको उजुरीमा उल्लेख छ ।

घटना बारे जर्मन युवतीले प्रहरीमा उजुरी गरेपछि प्रहरीले अमेरिकी नागरिकलाई नियन्त्रणमा लिएको थियो । नागरिक दैनिकमा समाचार छ । 


Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts