Headlines News :
Home » » अपाङ्ग महिलालाई जबर्जस्ती बलात्कार प्रयास

अपाङ्ग महिलालाई जबर्जस्ती बलात्कार प्रयास

स्याङ्जा, असार २७ – अपाङ्ग महिलााई जबजर्स्ती करणी गर्न खोजेको आरोपमा स्याङ्जाको ढापुक सिमलभञ्ज्याङ ४ का २९ वर्षीय कोरा साइला भन्ने इमानसिंह गुरुङलाई प्रहरीले पक्राउ गरको छ ।

पक्राउ परेका गुरुङ र सोही ठाँउ बस्ने २२ वर्षीय नविन गुरुङले अपाङ्गता भएकी महिलालाई जबर्जस्ती करणी गर्न खोजेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिकृष्ण केसीले जानकारी दिनुभयो ।
फरार नविन गुरुङको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts