Headlines News :
Home » » नायिका सुस्मा कार्कीले पुनः व्वायफ्रेण्डको कुटाई खाईन

नायिका सुस्मा कार्कीले पुनः व्वायफ्रेण्डको कुटाई खाईन

३१ असार - नायिका सुस्मा कार्कीले पुनः व्वायफ्रेण्डको कुटाई खाएकी छिन् । मंगलबार काठमाण्डौ, पुतलीसडकको एक रेष्टुरेण्टमा खाजा खान पुगेका सुस्मा र निरनबीच केहिबेरको झगडापछि कुटाकुट नै भएको बताईएको छ । सुस्मालाई कुटेर निरन बाहिरिएका थिए ।
सुस्मा सामान्य घाईते भएकी छिन् । लिभिङ् टुगेदरमा रहेका उनीहरुबीच बेला-बेला झगडा भएका खबर आईरहन्छन् । केहि समय अघि छुट्टिएका यिनीहरुको पुनः मिलन भएको थियो । यसअघि पनि यि दुईबीच धरानमा कुटाकुट भएको थियो ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts