Headlines News :
Home » » नेटवर्किङको नाममा साढे २ करोड ठगी गरेको आरोपमा युवक पक्राउ

नेटवर्किङको नाममा साढे २ करोड ठगी गरेको आरोपमा युवक पक्राउ

दोलखा, श्रावण ५ । दोलखा लगायत विभिन्न ४ जिल्लामा नेटवर्किङमार्फत् करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । देवभूमी इन्टरनेसनल प्राइभेट लिमिटेड नामक कम्पनीको नाममा सर्वसाधारण ठगी गरेको अभियोगमा दोलखा प्रहरीले विक्रम भुजेललाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका वडा नं. ३३ ज्ञानेश्वरमा विवेक कोइरालाको नाममा दर्ता भएको देवभूमि इन्टरनेसनलको कार्यालयमा केहीलाई जागिरसमेत लगाइदिएको भेटिएको प्रहरीले जानकारी दिएको छ ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts