Headlines News :
Home » » इजरायल र गाजा बीच चलिरहेको आक्रमण बारे नेपाली राजदुतावास इजरायलको जरुरी सुचना

इजरायल र गाजा बीच चलिरहेको आक्रमण बारे नेपाली राजदुतावास इजरायलको जरुरी सुचना

श्रावण १- नेपाली राजदुतावास इजरायलले प्रेस बिज्ञप्ति जारी गर्दै भनेको छ । इजरायलमा रहेका नेपालीहरु मध्ये कोही कसैमा पुगेको युद्ध रोकिएको भन्ने भ्रमपूर्ण सुचनाले हाम्रो ध्यानाकर्षण भएको छ ।
यस्तो अवस्थामा इजरायलमा रहेका नेपालीबीच पर्न गएको भ्रमपूर्ण सुचनालाई हटाउन नेपाली राजदुतावास इजरायलले सुचना जारी गरेको छ ।
नेपाली राजदुतावास इजरायलले जारी गरेको प्रेस बिज्ञप्ति हेर्नुहोस्

Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts