Headlines News :
Home » » दुइवटा टाउको र ४ वटा आँखा भएको बाख्राको पाठो जन्मियो

दुइवटा टाउको र ४ वटा आँखा भएको बाख्राको पाठो जन्मियो

गोरखा सदरमुकाम नजिकै एउटा बाख्राले २ वटा टाउँको र चारवटा आँखा भएको पाठो जन्मिएको छ । गोरखा नगरपालीका वडा नम्वर ५ रोहटेपानीका बाख्राले दुईवटा टाउको चार वटा आँखा भएको पाठो जन्माएको हो । स्थानीय श्यामप्रसाद श्रेष्ठको बाख्र्र्राले हिजो शरीर एउटा तथा टाउको दुईवटा भएको पाठो जन्माएको हो । दुई टाउको भएको पाठो जन्मदैमा मृत जन्मेको र सँगै जन्मेको अर्की पाठीको भने अबस्था समान्य रहेको पशु सेवा कार्यालय गोरखाले जनाएको छ
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts