अनि कैँचीले उनका वक्षस्थल काटिदियो । यस्तो विभत्स आक्रमणपछि इन्तु र चिन्तु भएकी जियाओ बल्लतल्ल ती आक्रमणकारीको मुखको नकाब फुकाल्न सफल भइन् । त्यसपछि पो उनलाई थाहा भयो आफुलाई आक्रमण गर्ने त कुनै बलात्कारी नभएर आफुले केही समयअघि एक काराखानामा सँगै काम गरेकी मेंग साओ नामकी महिला पो रहेछिन् । प्रहरीले मेंग नामकी महिलालाई पक्राउ गरेपछि थाहा भयो उनले आफ्नो लोग्ने मेंग पान ती युवती जियाओसँग सल्किएको शंका गरेर त्यस्तो आक्रमण गरेकी रहेछिन् । तर आक्रमणकारी महिलाका लोग्नेले भने जियाओसँग आफ्नो कुनै अवैध सम्बन्ध नभएको बताएकी छिन् । लोग्नेले घरमा पटक पटक जियाओ निकै राम्री भएको बताउने गरेका र पछिल्लो समयमा आफुसँग डिभोर्स समेत मागेको कारण पक्कैपनि तिनै युवतीसँग लोग्ने पल्किएको ठहर मेंगले गरेकी रहेछिन् । अनाहकमा आक्रमण बेहोरेकी जियाओ लिनको अहिले गम्भीर अवस्थामा अस्पतालमा उपचार भैरहेको छ । उनको वक्षस्थल कैँचीले नराम्रोसँग काटिएको र अब जोड्न नसकिने अवस्था रहेको डाक्टरहरुले बताएका छन् ।
आफ्नो लोग्नेसँग सल्किएको भन्दै परस्त्रीका वक्षस्थल कैँचीले चट्

Labels:
समाचार

0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!