Headlines News :
Home » » सेक्सगर्दागर्दै लुसीको कसरी मृत्‍यु भयो ?

सेक्सगर्दागर्दै लुसीको कसरी मृत्‍यु भयो ?

एजेन्सी, यौनसम्पर्क गर्दा गर्दै एक पुरुषको ज्यान गएको छ । डेली मेलको एक समाचार अन्नुसार मार्क जोन्स्टन र उनकी पत्नी ३६ वर्षीया लुसी ब्राउनली जब यौं सम्पर्क गर्दै थिए तब अचानक मार्क ढले र मृत्यु भयो । आफ्नो पतिको मृत्युको बारेमा लुसीले हालै एक पुस्तक मार्फत खुलासा गरेकी हुन् । लुसीका अनुसार उनीहरु अर्को बच्चा जन्माउन चाहन्थे । उनीहरुले बच्चा जन्माउनको लागी उचित समय रोजेरयौनसम्पर्क गरिरहेका थिए । जब उनीहरुयौनसम्पर्क गरिरहेका थिए त्यतिबेला अचानक मार्कलाई हृदयघात भयो । दुःखको कुरा मार्कको त्यही मृत्यु भयो । यद्यपि उनीहरुको एउटा बच्चा थियो । तैपनि उनीहरु अर्को बच्चा पनि जन्माउन चाहन्थे । लुसीले भनेकी छन् मार्क र उनीबीच कयौ दिनदेखि सम्बन्ध बनेको थिएन। त्यसैले जब उनीहरु नजिक आए तब मार्कको धड्कन एक्कासी बढ्न थाल्यो । जुन उनले सहन गर्न सकेनन् । चिकित्सकहरुका अनुसार मार्क अरिथिमिया नामको रोगबाट ग्रसित थिए । यो रोग भएकाहरुमा मुटुको बीट अचानक बढ्ने गर्दछ । जसबाट हृदयघात हुने सम्भावना बढी रहन्छ ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts