सलमानले एक गीतमा रेल आइरहेको अवस्थामा साइकल छोडेर पैदल नै लिग पार गरेका छन् । यो सिनका लागि निर्देशक साजित नाडियावालाले सलमानलाई क्रेडिट दिनु पर्ने बताएका छन् ।
शुरुमा साइकल छोडेर जाने सिन नै नसोंचेको तर सलमानले यसलाई यसरी बदलिदिएको उनले बताए ।
सलमानको किकले एक साताको अवधिमा १ सय ८३ करोड कमाइ सकेको छ । आइतबारको कमाइ जोड्दा यो चलचित्र २०० करोडको क्लवमा प्रवेश गरिसकेको छ ।



0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!