अचम्म लाग्न सक्छ कि बेश्याबृतिका लागि पनि कुनै तालिम या कोर्स हुन्छ भन्दा । तर यस्तै भएको छ स्पेनमा । स्पेनको एक कम्पनिले एउटा बिज्ञापन मार्फत १०० युरो लिएर बेश्याबृति सम्वन्धि कोर्स सन्चालनमा ल्याएको जनएको छ । जसमा पेशाप्रतिको खतरा तथा ब्यावसायिकताको विषयमा अध्ययन गराइन्छ । बेश्याबृत्ति सम्वन्धि पुरानो इतिहास समेत अध्ययन गराइने यो कम्पनिमा ९५ जनाले फर्म भरिसकेको जनाइएको छ । यो कोर्स पुरा गर्नेलाई रोजगारीको समेत ग्यारेन्टी गरिएको छ भने कोर्समा सेक्स टोयहरु तथा कामसुत्रका बिषयमा समेत अध्ययन गराईने जनाइएको छ ।
0 comments:
तपाईको आफ्नो बिचार लेख्नुहोस!!!
अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!