Headlines News :
Home » » फेसबुक काश्य युगमा पनि थियो

फेसबुक काश्य युगमा पनि थियो

प्राचीन काश्य युगमा पनि एक आपसमा कुराकानी र सम्पर्क गर्नको लागि फेसबुकको प्रयोग गर्ने गरेको तथ्य वैज्ञानिकहरुले फेला परेको दाबी गरेका छन् । क्याम्ब्रिज विश्वविद्यालयको एक अनुसन्धान टोलीले रुस र स्वीडेनका दुई ग्रेनाइड चट्टानमा बनेका तस्विरहरुको अनुसन्धान पछि यस्तो निष्कर्ष निकालेका हुन् । अहिलेको फेसबुक जस्तै त्यतिबेला यस स्थानमा मानिसहरुले आफ्नो विचार र भावनाको सेयर गर्ने र एक आपसमा सहयोग र स्वीकृति लिने दिने गर्दथे । यस शोधकार्यमा सम्लग्न मार्क सापवेलका अनुसार यहाँ मान्छेहरु पटक पटक भेला हुने र आफ्ना विचारहरु छोडेर आउने गर्दथे भन्ने पुष्टि हुन्छ ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts