Headlines News :
Home » » संसारको सबैभन्दा महङ्गो औठी

संसारको सबैभन्दा महङ्गो औठी

एजेन्सी, १४ जेठ, स्विजरलैण्डका कालिगढहरुले बनाएको औठी संसारको सबैभन्दा महङ्गो औठीको रुपमा हालसम्म रेकर्ड बनाएको छ । पाँच अर्ब ६७ करोड नेपाली रुपैया पर्ने सो औठी पूर्ण रुपमा हिराबाट बनाइएको छ । १५० क्यारेट हिरा प्रयोग गरेर बनाइएको सो औठीलाई स्विजरलैण्डको स्वाविस ज्वेलरीले निर्माण गरेको हो । लेजर प्रविधिबाट र परम्परागत प्रविधिको प्रयोग पनि गरेर हिरालाई कुँदेर बनाइएको सो औठी निर्माण गर्न पुरा १ बर्ष लागेको स्वाविस ज्वेलरीका मालिक मोहमद स्वाविसले बताएका छन् । सात करोड अमेरिकी डलर मुल्य रहेको सो औठी हाल सम्म विश्वमा बनेका औंठी मध्ये सबैभन्दा महङ्गो औठी हो ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts