Headlines News :
Home » » २४ औंला भएको बालक

२४ औंला भएको बालक

मान्छेका औंला जम्मा जम्मी २० वटा हुन्छन् त सबैलाई थाहा भएकै कुरा हो । कसै कसैका २१ वा २२ वटा औला हुन्छन् त्यो पनि थाहा भएकै कुरा हो तर एउटै व्यक्तिका हात र खुट्टामा ६/६ वटा गरेर जम्मा २४ ओटा औला भएको सायदै सुन्नु भएको थिएन होला । हो यस्तै घटना घटेको छ भारतको राजस्थानमा । राजस्थानको बेलवा भन्ने गाउँमा ५ जुनमा २४ वटा औंला भएको बालक जन्मिएको छ । उक्त बालकको दुवै हातमा ६/६ वटा र खुट्टामा पनि ६/६ वटा औला रहेका छन् । सर्जरी गरेर निकालिएको सो बालकको स्वास्थ्य सामान्य रहेको उम्मेद अस्पतालका चिकित्सकहरुले बताएका छन् । रामसिंह र छोटु कंवरको कोखबाट जन्मिएको उक्त वालकलाई अहिले हेर्नेको घुइचो लागेको बताइएको छ ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts