Headlines News :
Home » » इरानमा चोरका औंला काटिन्छ (तस्बिर सहित

इरानमा चोरका औंला काटिन्छ (तस्बिर सहित

कुनै पनि देशमा अपराधिलाई कस्तो सजाय दिने भन्ने कानुन अनुसार अदालतले आदेश दिन्छ र सजाय हुन्छ पनि । इरानमा भने एक चोरलाई अदालतले औला काटिदिने सजाय सुनाएपछी उसको औला काटिएको दृश्य इरानका सञ्चारमाध्यमहरूले प्रकाशित गरेका छन् । हालै इरानमा उक्त अपराधीको चार वटा औला काट्ने आदेश अदालतले दिएको थियो । अपराधीलाई पहिले आँखामा पट्टी बाँधेर सारिया स नामक मेसिन अगाडि उभ्याएर मेसिनमा रहेको गोलाकार एक भागमा उसको औला राखिन्छ र औला राखेपछी बिडसहित रहेको एक ह्याण्डललाई तानिन्छ जसले अपराधीको औला काट्न मद्धत गर्छ । ईरानमा सारिया स नामक मेसिनले अपराधीको औला काटिएको दृश्य निकै दर्दनाक र डरलाग्दो छ । इरानको सञ्चारमाध्यमले श्रृखंलाबद्ध रूपमा अपराधीको औला काटेका तस्विरहरू प्रकाशित गरेको छ ।
Share this article :

0 comments:

तपाईको आफ्नो बिचार लेख्नुहोस!!!

अरुको जीवनमा आँच आउने र मानहानी हुने जस्ता अपशब्द र असभ्य कुराहरु नलेख्न अनुरोध गर्दछु!!

Popular Posts